राजीनामा माग्दै नेविसंघले गृहमन्त्रीको पुतला दहन (तस्बिरहरू)

नवलपुर टुडे
२०८१ बैशाख ५ | मध्यान्ह ०७:०१ बजे

काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । सहकारी प्रकरणको छानबिनका लागि राजीनामा दिनुपर्ने भन्दै नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गस्थीत आरआर क्याम्पस अगाडि मसाल जुलुससहित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा उनीहरूले लामिछानेको पुतला दहनसमेत गरेका छन् । उनीहरूले ‘गृहमन्त्री राजीनामा दे, सहकारी गठीको अनुसन्धान गर’सहितका नारा लगाएका थिए ।
नेविसंघले लामिछानेमाथि अनुसन्धान नभएसम्म निरन्तर प्रदर्शन गर्ने जनाएको छ ।
हेर्नुहोस् तस्बिरहरू
-1713359865.jpg)
-1713359865.jpg)
-1713359867.jpg)
-1713359868.jpg)
-1713359867.jpg)
-1713359873.jpg)
-1713359872.jpg)
-1713359871.jpg)
-1713359866.jpg)
-1713359867.jpg)
-1713359868.jpg)
-1713359870.jpg)
-1713359869.jpg)
-1713359869.jpg)
-1713359871.jpg)
-1713359870.jpg)
-1713359873.jpg)
-1713359874.jpg)
-1713359872.jpg)
त





