देश

    राष्ट्रपति र प्रधानमन्त्री बिच भेटघाट

    नवलपुर टुडे
    २०८१ बैशाख ५ | मध्यान्ह ०६:०१ बजे

      काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेट गरेका छन् ।

      बुधबार अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबिच भेटवार्ता भएको हो । 

      सो भेटमा मुलुकको  समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

        कमेन्टहरु