देश

    गोरखामा बाढीले बगाउँदा एक जना पुरुष बेपत्ता

    जगत ठाडा मगर
    २०७८ असार १ | बिहान ११:०३ बजे

      असिम कामु मगर
      गोरखा । गोरखामा लगातारको वर्षातपछि खोलामा आएको बाढीले बगाउँदा एक पुरुष बेपत्ता भएका छन् । आरुघाट गाउँपालिका २ मान्बुस्थित कटुन्जे जाने क्रममा ठोट्नेरी खोलाले बगाउँदा बर्दिया घर भएका ३८ वर्षीय गोबिन्द चौधरी बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।

      ट्रक मर्मत गर्न गएका तीन जना मध्ये चौधरीलाई खोला तर्ने क्रममा बगाएको प्रहरीले जनाएको छ । प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

        कमेन्टहरु