कर्णाली प्रदेश

    कर्णालीको मुख्यमन्त्रीमा यामलाल कँडेल नियुक्त

    नवलपुर टुडे
    २०८० चैत्र २७ | मध्यान्ह ०६:१२ बजे

      सुर्खेत, चैत २७ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता यामलाल कँडेल नियुक्त भएका छन् ।

      प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मंगलबार कँडेललाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

      कँडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एसका नेताहरूको समर्थन रहेको छ ।

      k

        कमेन्टहरु