समाचार

    दुबईमा एक नेपाली चेली घरको छटबाट खसेर मृत्यु

    नवलपुर टुडे
    २०८० चैत्र २७ | बिहान ०७:१२ बजे

      काठमाडौ । रोजगारीको शिलशिलामा झण्डै एक बर्ष अघि दुबई पुगेकी एक नेपाली चेलीको घरको छटबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका- ५ मैदानकी राधा घिमिरे रहेकी छिन ।

      उनको चैत्र २४ गते अर्थात अप्रिल ६ तारिक शनिवार घरको छटबाट खसेर निधन भएको हो । उनको उ।एर अन्दाजी २८/२९ बर्षकी रहेको छ । मृतक राधा घिमिरेको मृत्यु रहस्यमय रहेको दुवई प्रहरीले जनाएको छ ।

      यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको दुबई प्रहरीले जनाएको छ ।

        कमेन्टहरु