देश

    सरकारले २६ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाए

    नवलपुर टुडे
    २०८० चैत्र १९ | बिहान ०९:१२ बजे

      काठमाडौं । सरकारले काममा आलटाल गर्ने २६ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ ।

      प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्न नपर्ने आधार भए प्रमाणसहित ३० दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेकोमा थप ७ दिनको म्याद दिएको छ ।

      विभिन्न निकायको सिफारिसको आधारमा ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढेको कार्यालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

      हेर्नुस् लिखित स्पष्टीकरण सोधिएका निर्माण कम्पनी-

      kharid anugaman karyalaya

       

        कमेन्टहरु