समाचार

    नेपाल राष्ट्रिय शिक्षक संगठन विजयनगर गाउँ समितिको तेस्रो भेला सम्पन्न

    नन्द किशोर कुर्मी (लालु)
    २०८० चैत्र १८ | बिहान ०७:१२ बजे

      बिजयनगर । नेपाल राष्ट्रिय शिक्षक संगठन विजयनगर गाउँ कमिटीमा सर्वसहमतीमा सम्पन्न भएको छ । पदमा लौटनराम द्वाेपति माध्यमिक बिद्यालयका श्याम प्रकाश चौधरीको नेतृत्वमा १५ सदस्यीय समितिमा चयन गरेको छ ।

      शनिबारका दिन विजयनगर गाउँपालिका स्तरीय नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो अधिबेशनबाट तपशिलका शिक्षकहरू निर्विरोध मनोनीत गरेका हुन ।

      १. श्री श्याम प्रकाश चौधरी: अध्यक्ष (श्रीलौटन राम मा वि गणेेशपुरको प्रधानाध्यापक )
      २. श्री बृज किशोर मिश्रा: उपाध्यक्ष
      ३. श्री माधू कुमारी पौडेल: उपाध्यक्ष
      ४. श्री खिमबहादुर थापा मगर: सचिव
      ५. श्री कैलाश भारतीः कोषाध्यक्ष
      ६. श्री भोजराज गिरी: सहसचिव
      ७. श्री गोमा खड्का: सहकोषाध्यक्ष
      ८. श्री अन्जु कुमारी यादव: सदस्य
      ९. श्री बिमला खनाल :सदस्य
      १०. श्री दिनेश कुमार चौधरी :सदस्य
      ११. श्री सपना काफ्ले :सदस्य
      १२. श्री सुरेन्द्र प्रसाद चौधरी: सदस्य
      १३. श्री बालजी चौधरी: सदस्य
      १४. श्री महावीर प्रसाद मिश्र :सदस्य
      १५. श्री शिवराज सुवेदी :सदस्य

        कमेन्टहरु