मुख्य समाचार

    सर्वोच्च अदालतभित्रबाट दुर्गा प्रसाईँका बडीगार्ड हतियारसहित पक्राउ

    नवलपुर टुडे
    २०८० चैत्र ५ | मध्यान्ह ०३:१२ बजे

      काठमाडौं, चैत ५ । सर्वोच्च अदालत भित्रबाट हतियारसहित दुर्गा प्रसाईँका बडीगार्ड पक्राउ परेका छन् ।

      पक्राउ पर्ने दीपक खड्का र रामकुमार धिमाल रहेका छन् । सर्वोच्च अदालतभित्र हतियार लिएर प्रवेश गर्न खोज्दा उनीहरुलाई पक्राउ गरेको बुझिएको छ । उनीहरूको साथबाट एउटा पेस्तोल भेटिएको छ ।

      आज सर्वोच्चमा प्रसाईँसँग सम्बन्धित मुद्दाको सुनुवाइ भइरहेको छ । प्रसाई गाडीसहित सर्वोच्च पुगेका थिए ।

        कमेन्टहरु