समाज

    राैतहटमा स्थानीयद्वारा सडक अबरुद्ध

    अशोक यादव
    २०८० फाल्गुन ३० | बिहान ०९:११ बजे

      रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका- ५ स्थित टिकुलिया गाउँमा रहेको सडकलाई स्थानीयद्वार बन्द गरेका छन् ।

      प्रादेशिक बजेटबाट निर्माण भइरहेको सडक ठेक्केदार दायाँ रामको लापरवाहीका कारण बाटो ढलान कार्य अधुरो रहेको भन्दै स्थानीयहरुले बुधबार बिहानदेखि बिरोध गर्दै बाटो बन्द गरेका हुन ।

      स्थानीयद्वारा बाटो तत्काल ढलान नगरे थप अर्को चरणको आन्दोलनमा उत्रने स्थानीयहरुले बताएका छन ।

        कमेन्टहरु