खेलकुद

    नेपालले पीएनजीलाई दियो १९९ रनको लक्ष्य 

    नवलपुर टुडे
    २०८० फाल्गुन २९ | बिहान ०८:११ बजे

      काठमाडौं, फागुन २९ । त्रिकोणात्मक टि–२० सिरिजअन्तर्गत आज भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई जितका लागि १९९ रनको लक्ष्य दिएको छ । 

      टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएको हो ।

      नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पाली खेले । कुशलले ५९ र सन्दीपले ५६ रन बनाएका थिए । 

        कमेन्टहरु