गण्डकी प्रदेश

    कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    नवलपुर टुडे
    २०८० फाल्गुन २६ | बिहान ०८:११ बजे

      काठमाडौं, फागुन २६ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

      राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.० रेक्टर स्केलको भूकम्प गएको हो ।

      भूकम्पको धक्का आसपासका जिल्लामा पनि महसुस गरिएको थियो ।

        कमेन्टहरु