देश

    उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

    नवलपुर टुडे
    २०८० फाल्गुन २४ | मध्यान्ह ०४:११ बजे
    नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग मन्त्रालयमा शिष्टाचार भेट गर्नुहुँदै चिनियाँ राजदूत छन् सङ । तस्बिर : प्रदीप राज वन्त/ रासस

      काठमाडौँ, फागुन २४ । नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग चिनियाँ राजदूत छन् सङले शिष्टाचार भेट गर्नुभएको छ । 

      बिहीबार दिउँसो मन्त्रालयमा पुगेर राजदूत छन्ले नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिनुभएको हो । यसअघि बिहीबार बिहानै भारतका राजदूत नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री श्रेष्ठसँग शिष्टाचार भेट गर्नुभएको थियो । 

        कमेन्टहरु