राजनीति

    एकीकृत समाजवादी पनि सरकारमा जाने, पायो दुई मन्त्रालय

    नवलपुर टुडे
    २०८० फाल्गुन २३ | मध्यान्ह ०२:११ बजे

      काठमाडौ, फागुन २३ । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

      केन्‍द्रीय कार्यालय आलोकनगरमा बुधबार दिउँसो बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको स्रोतले जनाएको छ ।

      एकीकृत समाजवादीलाई सत्ता गठबन्धनले २ वटा मन्त्रालय दिने बताइएको छ ।

        कमेन्टहरु