धर्म–संस्कृति/रीतिथिति

    पशुपति आइपुगे महाशिवरात्रिका लागि नागा बाबा (तस्बिरहरू)

    नवलपुर टुडे
    २०८० फाल्गुन २३ | बिहान १०:११ बजे

      बुटवल, फागुन २३ । महाशिवरात्रिका लागि नागा बाबाहरु काठमाडौँ आएका छन् । बुधबार काठमाडौं आएका  नागा बाबाहरु पशुपति मन्दिर परिसर प्रवेश गरेका छन्।

      भगवान शिवको पूजा गरी मनाइने यो पर्वको मुख्य विशेषता भनेको काठमाडौंको पशुपतिनाथ नागा बाबाहरु आउनु हो। जोगीका चार सम्प्रदाय सन्न्यासी, वैष्णव, नानक र उदासीमध्ये नागा सन्न्यासीअन्तर्गत पर्छन्। पशुपतिमा यी चारै सम्प्रदायका जोगी आउने गर्छन्।

      1709700927 10
      1709700904 9
      1709700878 7
      1709700842 6
      1709700819 5
      1709700797 4
      1709700775 3
      1709700752 2
      1709700729 1

       

       

        कमेन्टहरु