दुर्घटना

    त्रिशूली बस दुर्घटना अपडेट : चारजनाको मृत्यु, ३३ जनाको जिवितै उद्धार

    जगत ठाडा मगर
    २०८० फाल्गुन २३ | बिहान ०७:११ बजे

      काठमाडौं, फागुन २३ । त्रिशूली नदीमा भएको बस दुर्घटनामा चारजनाको मृत्यु भएको छ । ३३ जनाको जिवितै उद्धार गरिएको छ । 

      आज बिहान ५ बजे कपिलवस्तुबाट काठमाडौँतर्फ जाँदै गरेको बस लु २ ख २१२१ नम्बरको यात्रुबहाक बस गति अनियन्त्रित भई धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीबाट त्रिशूली नदीमा खसेको थियो ।

      मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु