कोशी प्रदेश, घटना

    पाल्पा स्थायी घर भएका सशस्त्र प्रहरीका डीएसपी बस्याल मृत फेला

    नवलपुर टुडे
    २०८० फाल्गुन २१ | मध्यान्ह ०५:११ बजे

      मोरङ, फागुन २१ । सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

      प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी बस्याल गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।  

      पाल्पा स्थायी ठेगाना भएका बस्यालको परिवार भने काठमाडौँमा रहेको बुझिएको छ ।

        कमेन्टहरु