रोजगार

    सशस्त्र प्रहरी बलले माग्यो प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदमा दरखास्त (सूचनासहित)

    जगत ठाडा मगर
    २०८० फाल्गुन १८ | बिहान ०७:११ बजे

      काठमाडौं, फागुन १८ । सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेका विभिन्न पदमा दरखास्त आह्वान गरेका छ ।

      शुक्रबार एक सूचना जारी गर्दै रिक्त रहेका प्राविधिक समूह (स्वास्थ्य) तर्फका प्रहरी निरीक्षकदेखि नायव निरीक्षकसम्मका पदहरूमा खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि आवेदन माग गरिएको हो । 

      योग्यता पुगेका नेपाली नागरिकले चैत १८ गते सम्म अनलाइनमार्फत वा स्वयं उपस्थित भई दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । 

      15-1709256309.jpg

        कमेन्टहरु