न्यायालय

    न्यायाधीश थपलिया र निराैला बर्खास्त

    नवलपुर टुडे
    २०८० फाल्गुन १३ | मध्यान्ह ०६:११ बजे

      काठमाडौँ । न्याय परिषद् बैठकले दुई न्यायाधीशलाई बर्खास्त गरेको छ ।

      आइतबार बसेको परिषदको बैठकले उच्च अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौला र जिल्ला अदालतका न्यायाधीश नवराज थपलियालाई बर्खास्त गरेको हो ।

      परिषद् बैठकले दुबै न्यायाधीशलाई बर्खास्त गर्न सर्वोच्च अदालतमा लेखेर पठाएको हो । परिषदको आज आइतबार बसेको बैठकले उनीहरुको आचरण र कार्यक्षमतामा प्रश्न उठाइ बर्खास्तको सिफारिस गरेको हो ।

        कमेन्टहरु