रोजगार

    नागरिक उड्डयन प्राधिकरणले माग्यो दशौँदेखि चौथो तहसम्मका लागि दर्खास्त

    जगत ठाडा मगर
    २०८० फाल्गुन ११ | बिहान ०७:११ बजे

      काठमाडौँ, फागुन ११ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै रिक्त पदका लागि दरखास्त मागेको हो । 

      दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले आगामी चैत्र १ गतेसम्म आवेदन दिन सक्ने सूचनामा उल्लेख छ । 

      9-1708650175.jpg10-1708650143.jpg

        कमेन्टहरु