समाचार

    राष्ट्रिय भूमि आयोगले माग्यो सर्भेक्षक पदमा दरखास्त

    नवलपुर टुडे
    २०८० फाल्गुन ९ | बिहान ०६:११ बजे

      काठमाडौँ । राष्ट्रिय भूमि आयोगले कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । आज एक सूचना प्रकाशित गर्दै आयोगले ९७ जनाका लागि सर्वेक्षक पदमा दरखास्त आह्वान गरेको हो । 

      योग्य उम्मेदवारले  फागुन १३ गतेभित्र आवेदन दिन सक्नेछन् ।  करारमा नियुक्त भएका कर्मचारीको अवधि आगामी असार मसान्तसम्म रहने सूचनामा उल्लेख छ । 

      bhumi

       

        कमेन्टहरु