शिक्षा

    कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

    नवलपुर टुडे
    २०८० फाल्गुन ५ | बिहान ०९:११ बजे

      काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

      शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

      परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिने छ ।

      422616416 402106455836774 8390228558805943636 n 422616705 402106469170106 3112735390636505779 n
       

        कमेन्टहरु