२०८१ मा हुने सार्वजनिक बिदाको सूची राजपत्रमा प्रकाशित (सूची)

नवलपुर टुडे
२०८० फाल्गुन २ | मध्यान्ह १२:११ बजे

बुटवल, फाल्गुन २ । २०८१ सालमा हुने बिदा सम्बन्धी सूची प्रकाशित भएको छ। ०८१ वैशाख १ देखि चैत मसान्तसम्म सरकारी कार्यालय र सार्वजनिक निकायमा हुने बिदा सम्बन्धी सूची नेपाल राजपत्रमा प्रकाशित गरिएको हो।
सार्वजनिक, पर्व एवं सट्टा बिदा र कार्यालय समय निर्धारण सम्बन्धी जानकारी राजपत्रमा प्रकाशित भएको छ।
हेर्नुस् कहिले के बिदा?





