देश

    नेपाल प्रहरीका ७८ एसपीको सरुवा (सूचीसहित)

    नवलपुर टुडे
    २०८० फाल्गुन २ | बिहान ११:११ बजे

      काठमाडौं, फाल्गुन २ । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो।

      प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले सूचना जारी गर्दै २०८० फागुन महिनाको तलब, भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको जनाएको छ।

       sp1 BK9Lte0Jjrsp2 ECGUiEWozc18

      sp 3

      sp 6 1707873035

      sp 7 1707873034

      sp5 UQnb3gBbr9

        कमेन्टहरु