मनोरन्जन

    दक्षिण अफ्रिकाको एक महिलाले जन्माए एकै पटकमा १० बच्चा

    जगत ठाडा मगर
    २०७८ जेष्ठ २७ | बिहान ११:०२ बजे

      जितेश मण्डल
      जेष्ठ २७ / एजेन्सी: दक्षिण अफ्रिकाका ३७ वर्षीया महिलाले एकैपटकमा १० जना बच्चालाई जन्म दिएकी छन् । एकैपटकमा एक महिलाले १० शिशु जन्माएर विश्व रेकर्ड राखेकी छन्। यद्यपि दक्षिण अफ्रिकी सरकारले भने यस विषयमा अझै तथ्य रेकर्ड भेटिन बाकिँ रहेको जनाएको छ ।

      राजधानी प्रेटोरियाको एक अस्पतालमा गोसिएम थमारा सिथोल नामकी महिलाले तीन छोरी र सात छोरालाई एकैसाथ जन्म दिएको बताइएको छ । ती महिला पहिले पनि जुम्ल्याहा सन्तानकी आमा थिइन् ।

        कमेन्टहरु