देश

    हाँसका लोपोन्मुख प्रजाति चीनको प्रकृति आरक्षमा भेटिए

    नवलपुर टुडे
    २०८० माघ २६ | बिहान ११:१० बजे

      बेइजिङ, माघ २६ गते । हाँसका लोपोन्मुख प्रजाति चीन प्रकृति आरक्षमा भेटिएका छन् । हाँसको लोपोन्मुख प्रजाति उत्तरपश्चिम चीनको गान्सु प्रान्तको बैशुइजियाङ राष्ट्रिय प्रकृति आरक्षमा भेटिएका हुन् ।

      यो हाँसको लोपोन्मुख प्रजातिमा पर्दछ । न्यु चाइनाको प्रकृति आरक्षण कोषमा भेटिएको यो प्रजातिलाई अब संरक्षणका लागि विशेष ध्यान दिन आग्रह गरिएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल

        कमेन्टहरु