अपराध, मधेश प्रदेश

    एभरेष्ट बैंकको अगाडिबाट मोटरसाइकल चोरी

    अशोक यादव
    २०८० माघ २४ | मध्यान्ह १२:१० बजे
    सांकेतिक तस्बिर

      रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित एभरेष्ट बैंक अगाडिबाट माेटर साईकल चोरी भएकाे छ ।

      मंगलबार राति साँझ ६:५५ बजे मधेस प्रदेश ०३ प २५ , ७७९५ नम्बरको सेतो कालो रंगको २२० सिसि मोटरसाइकल चन्द्रनिगाहपुर स्थित एभरेष्ट बैंक अगाडिबाट चोरी भएकाे हो ।

      चाेरी भएकाे गाडिलाई खाेजी भईरहेकाे जिल्ला प्रहरी कार्यालय राैतहए जानकारी गराएका छन ।

        कमेन्टहरु