देश

    बिमा कम्पनीको सीईओका लागि दर्खास्त माग (सूचनासहित)

    नवलपुर टुडे
    २०८० माघ २४ | बिहान ०९:१० बजे

      काठमाडौं । राष्ट्रिय बिमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दर्खास्त माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै लिमिटेडले आवेदन माग गरेको हो । 

      योग्यता पुगेका इच्छुक व्यक्तिलाई २१ दिनभित्र आवेदन दिनसक्ने सूचनाम उल्लेख छ । 

      3-1707275675.jpg

        कमेन्टहरु