मधेश प्रदेश

    गरुडा नगर उद्योग संघद्वारा मासुको मुल्य निर्धारण

    अशोक यादव
    २०८० माघ १९ | मध्यान्ह ०७:१० बजे

      रौतहट । राैतहटकाे गरूडा नगर उद्योग संघद्वारा मासुकाे मुल्य निर्धारण गरी सुचना जारी गरेकाे छ।

      राैतहटकाे गरूडा नगरपालिकामा रहेका गरूडास्थित गरूडा बजारले बिभिन्न तरिकाबाट खसिकाे मासुमा आफ्नो मनपरी तरिकाले मासुको मूल्य मनोमानी ढंगले बिक्रीवितरण गरिरहेकाले शुक्रबार गरूडा नगर उद्योग संघले सुचना जारी गरी मासुको मुल्य निर्धारण गरेका हुन ।

      नगर उद्योगले निर्धारण गरेकाे मुल्यलाई अटेरी गरेमा जरिवाना समेत उल्लेख गरेका छन । नगर उद्योग गरूडा संघले जारी गरेकाे सुचनामा उल्लेख छ ।

        कमेन्टहरु