लुम्बिनी प्रदेश

    बिजयनगरको खडैचामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न

    धर्मेन्द्र कुमार कुर्मी
    २०८० माघ १९ | मध्यान्ह ०७:१० बजे

      कपिलवस्तु । कपिलवस्तुकोे विजयनगर गाँउपालिकाको खडैचामा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

      जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको सयंयुक्त आयोजनमा नागरिक सुनु्वाई कार्यक्रम सम्पन्न भएको हो ।

      प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक नवरत्न पौडेल र विजयनगर गाँउपालिका अध्यक्ष गोपाल बहादुर थापा मगरले नागरिकहरुको गुनासोको जवाफ दिनुभएको थियो ।

        कमेन्टहरु