मधेश प्रदेश

    आजपाद्वारा मधेश प्रदेश बन्दको आह्वान गर्दै मसाल जुलुस

    अशोक यादव
    २०८० माघ १० | मध्यान्ह ०८:१० बजे

      रौतहट, माघ १० । भाेलिकाे बन्द सफल पार्न आम जनता पार्टीले रौतहट जिल्लाको विभिन्न चोकमा मसाल जुलुस निकालेका छन ।

      बुधबार साझ आम जनता पार्टीकाले भोलि मधेश प्रदेश बन्दको आह्वान गरेका छन । सो बन्दको कार्यक्रम सफल बनाउन मसाल जुलुस निकालेका हुन ।

      बैक तथा बित्तियसंघसंस्थाहरुले चर्को ब्याज लिएर जनतालाई आतंक मच्चाईरहेको बिरोधमा भोलि बिहिबार मधेश प्रदेशको आह्वान गरेको छ ।

      सो पार्टीको कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गाैर, गरूडा, चपुर लगायतका ठाउँमा मसाल जुलुस निकालेको पार्टीका नेता अनिलकुमार झा नवलपुर टुडेलाई जानकारी दिएको छ ।

        कमेन्टहरु