दुर्घटना

    थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा जिप दुर्घटना

    नवलपुर टुडे
    २०८० पुस २८ | मध्यान्ह ०३:०९ बजे
    सांकेतिक तस्बिर

      काठमाडौं, पुस २८। शनिबार दिउँसो थानकोट चित्लाङ सडकखण्डको सेतो पहरामा निजी सवारी साधन दुर्घटना भएको छ । 

      महानगरीय प्रहरी वृत्त थानकोटाका अनुसार दुर्घटनाको विवरण भने आइसकेको छैन । केही गम्भीर घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ । 

        कमेन्टहरु