बझाङमा ४.४ म्याग्निच्यूडको भूकम्प

नवलपुर टुडे
२०८० पुस २८ | बिहान ०६:०९ बजे

बझाङ । बझाङमा गएराति भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रवार राति ११ः३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ।





