देश

    राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्बिरहरु)

    नवलपुर टुडे
    २०८० पुस २७ | बिहान ०९:०९ बजे

      काठमाडौँ, पुस २७ । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । 

      राष्ट्रपति पौडेलले आज बिहान नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार पश्चिम गेट पुगेर पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । 

      photo 2024 01 12 09 54 45photo 2024 01 12 09 55 34photo 2024 01 12 09 55 38photo 2024 01 12 09 55 41photo 2024 01 12 09 55 45photo 2024 01 12 09 55 48photo 2024 01 12 09 55 51

        कमेन्टहरु