घटना

    बरहथवा घटनामा ११ बुँदे सहमति, मृतक साहलाई शहिद घोषणा गर्ने

    जगत ठाडा मगर
    २०८० पुस २२ | मध्यान्ह ०७:०९ बजे

      सर्लाही । सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ। आइतबार साझ आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो।

      सहमति अनुसार जयशंकर साहलाई शहिद घोषणा गरिने भएको छ। उनको परिवारका १ सदस्यलाई बरहथवा नगरपालीकाले रोजगारी दिने भएको छ।

      सहमतिसँगै आन्दोलनरत्त पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ।

      1704634714 notice%202

        कमेन्टहरु