तस्कर

    त्रिभुवन विमानस्थलबाट फेरि अवैध सुन बरामद

    नवलपुर टुडे
    २०८० पुस २२ | मध्यान्ह १२:०९ बजे

      काठमाडौँ, पुस २२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि अवैध सुन बरामद भएको छ ।

      दुबईबाट ल्याइएको १ किलो ३०० ग्राम सुन बरामद भएको विमानस्थलका डीआईजी अर्जुन चन्दले जानकारी दिए । 

      यसबारे थप विवरण आउन बाँकी छ । 

        कमेन्टहरु