देश

    विश्वभर यसरी स्वागत गरियो अङ्ग्रेजी नयाँ वर्षलाई, तस्बिरहरू

    एजेन्सी
    २०८० पुस १६ | बिहान ०७:०९ बजे

      काठमाडौँ । अन्तर्राष्ट्रिय डेटलाइनको कारण फरक-अलग देशहरूमा नयाँ वर्ष मनाउने समय अलग-अलग हुन्छ। पुरा विश्वमा क्यालेन्डरको समय फेर्न २६ घण्टाको समय लाग्छ । 

      new year 2024 (1)

      अङ्ग्रेजी नयाँ वर्ष पहिलोपटक किरिबाटीमा प्रवेश गरेको थियो । त्यसपछि न्युजिल्यान्डमा नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको थियो । अकल्याण्डको स्काई टावरमा शानदार आतिशबाजी गरियो ।

      new year 2024 (2)

      न्युजिल्यान्डमा दुई मुख्य टापुहरू छन्, उत्तर र दक्षिण। दुबैको समय क्षेत्र एउटै छ। अर्थात् नयाँ वर्षलाई दुवै ठाउँमा एकैसाथ स्वागत गरियो ।

      new year 2024 (3)

      अस्ट्रेलिया र जापानमा पनि नयाँ वर्षलाई भव्यताका साथ स्वागत गरिएको छ । मध्यरातमा आतिशबाजी गरियो र मानिसहरूले उत्सव मनाए। हेर्नुहोस् विश्वका विभिन्न स्थानमा नयाँ वर्षलाई स्वागत गर्दाको दृश्य :

      new year 2024 (4)new year 2024 (5)new year 2024 (6)new year 2024 (7)new year 2024 (8)new year 2024 (9)new year 2024 (10)new year 2024 (11)new year 2024 (12)

        कमेन्टहरु