समाचार

    बझाङमा भूकम्पको धक्का

    नवलपुर टुडे
    २०८० पुस १५ | बिहान ०७:०९ बजे

      बझाङ । बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

       
       

       

       
       

        कमेन्टहरु