दुर्घटना

    लेखनाथ महोत्सवको गेट नजिकै बसको ठक्करबाट फुटपाथ व्यापारीको मृत्यु

    जगत ठाडा मगर
    २०८० पुस १४ | बिहान ११:०९ बजे

      पोखरा, पुस १४ । पोखरामा चलिरहेको लेखनाथ महोत्सवको गेट नजिकै बसको ठक्करबाट एक जनाको ज्यान गएको छ । 

      बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । 

      दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

        कमेन्टहरु