अपराध

    क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर

    नवलपुर टुडे
    २०८० पुस १३ | मध्यान्ह ०७:०९ बजे

      काठमाडौँ । जबरजस्ती करणीको मुद्दामा  क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन् । 

      जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले  क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो । 

      यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ ।

      अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ । किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले ठहर गरेको ह्यव ।  लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने जनाइएको छ । 

       

        कमेन्टहरु