समाचार

    यी हुन् कालोसूचीमा परेका कम्पनी (सूचीसहित)

    नवलपुर टुडे
    २०८० पुस १२ | बिहान ०७:०९ बजे

      काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा कम्पनीलाई कालोसूचीमा राखेको छ । समयममै नियमानुसार काम गर्ने कम्पनी दुईदेखि तीन वर्षका लागि कालोसूचीमा परेका हुन् । 

      कालोसूचीमा परेका कम्पनीले कालोसूचीमा राखिएको अवधीमा सार्वजनिक निकायको कुनै पनि निर्माण तथा खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।  
      1-1703727180.JPG
       

        कमेन्टहरु