रोजगार

    राष्ट्र बैङ्कद्वारा विभिन्न पदका लागि दरखास्त आह्वान (सूचनासहित)

    जगत ठाडा मगर
    २०८० पुस ६ | बिहान ०७:०९ बजे

      काठमाडौँ, पुस ६ । नेपाल राष्ट्र बैङ्कले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ । 

      आज एक सूचना जारी गर्दै बैङ्कले सहायक निर्देशकदेखि सहायक द्वितीयसम्मका पदका लागि दरखास्त माग गरिएको हो ।

      तोकिएको दस्तुर तिरी अनलाइनमार्फत पुस २७ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ ४ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

      11-1703206067.jpg

        कमेन्टहरु