समाचार

    बाजुराको कोल्टी केन्द्रविन्दु भएर ३.५ म्याग्नीच्युडको भूकम्प

    जगत ठाडा मगर
    २०८० पुस २ | बिहान ०७:०९ बजे

      बाजुरा, पुस२ । बाजुराको कोल्टी केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ ।

      बिहान ६ बजेर ५२ मिनेट जाँदा ३.५ म्याग्नीच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथ अनुसन्धान केन्द्रले जनाएको छ । 

        कमेन्टहरु