देश

    राष्ट्रपति पौडेलद्वारा विवाह पञ्चमीको शुभकामना

    नवलपुर टुडे
    २०८० पुस १ | बिहान ०९:०९ बजे

      काठमाडौँ, पुस १ । विवाह पञ्चमीको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शुभकामना सन्देश दिनुभएको छ । त्रेता युगमा भगवान् श्रीराम र माता जानकीको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा उहाँले सम्पूर्ण नेपालीमा शुभकामना दिनुभएको छ । 

      शुभकामना सन्देश: 

      Scan 20231215

        कमेन्टहरु