अपराध, न्यायालय

    पूर्वमन्त्री खाणको निवेदनमाथिको सुनुवाइ सकियो, आदेशको तयारी

    नवलपुर टुडे
    २०८० मंसिर २८ | मध्यान्ह ०४:०८ बजे

      काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथिको सुनुवाइ सकिएको छ । उच्च अदालत पाटनमा बिहीबार भएको सुनुवाइ सकिएको हाे । 

      न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा उक्त निवेदनमाथि सुनुवाइ  भएको थियो । पूर्वमन्त्री खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै पठाउने भन्नेबारे यसअघि दुई न्यायाधीशको संयुक्त इजलासमा राय बाझिएको थियो । 

       

        कमेन्टहरु