देश

    मन्त्रिपरिषद् बैठक आज बस्दै

    नवलपुर टुडे
    २०८० मंसिर २८ | बिहान ११:०८ बजे

      काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने छ। बिहीबारको मन्त्रिपरिषद् बैठक नियमित भएको बताइएको छ।

      आजको बैठकबाट विभिन्न विषयमा निर्णय गरिने बताइएको छ।

        कमेन्टहरु