अर्थ

    सरकारले १२ कम्पनीलाई तीन बर्षसम्मका लागि राख्यो कालोसूचीमा (सूचीसहित)

    नवलपुर टुडे
    २०८० मंसिर २५ | बिहान ०७:०८ बजे

      काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ कम्पनीलाई एकदेखि तीन वर्षसम्मका लागि कालोसूचीमा राखेको हो ।

      कालोसूचीमा राखिएका व्यवसायी-आपूर्तिकर्ता कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

      12 1702257092

        कमेन्टहरु