समाचार

    धादिङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प

    नवलपुर टुडे
    २०८० मंसिर २४ | बिहान १०:०८ बजे

      काठमाडौँ । धादिङको मैदी केन्द्रबिन्दु भएर आइतबार भूकम्प गएको छ ।

      बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

      धादिङ आसपासका जिल्ला र काठमाडौँमा समेत सो भूकम्पको धक्का महसुस गरिएको थियो । 

        कमेन्टहरु