अपराध, अर्थ

    १४ किलो सुन प्रकरण छानबिन गर्न भन्सारले बनायो समिति

    नवलपुर टुडे
    २०८० मंसिर २२ | मध्यान्ह ०१:०८ बजे

      काठमाडौँ । दुबई हुँदै बिहीबार राति आएका गोरखाका चन्द्र घलेबाट बरामद १४ किलो सुन प्रकरण छानबिनका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले छानबिन समिति बनाएको छ ।

      प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाइएको हो । समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, भन्सार अधिकृत डिल्लु प्रसाद शर्मा, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुंगाना सदस्य रहेका छन् ।

      gold smugglng tia nepal 5lfNf3ZYQU

       

       
       

       

       
       

        कमेन्टहरु