देश

    सिप्रडीयन सहायताद्वारा नारायणी अस्पताललाई सहयोग

    नवलपुर टुडे
    २०७८ जेष्ठ १५ | मध्यान्ह ०६:०२ बजे

      कपिलवस्तु । सिप्रदियन सहायता संस्थाद्वारा आज नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको क्रममा चाहिने केही आवश्यक समाग्री नारायणि अस्पताललाई हस्तान्तरण गरेको छ ।

      जन २५ जना मेटलको बेड, २५ जना बेड सिट, २५ थान खोल सहितको पिलो (सिरानी) ,पानी हिटर लगायतका समाग्री नारायणी अस्पताललाई हस्तान्तरण गरेको छ ।

      आवश्यक समाग्री नारायणी अस्पताललाई
      हस्तान्तरणमा उपस्थित कोभिड कोडिटेनर डा : उदय नारायण सिंहलाई सिप्रदियन साहायता संस्थाका सदस्य गोपाल आर्चार्य र संदिप गुप्ताले हस्तान्तरण गरेका हुन ।

        कमेन्टहरु