देश

    नेपाल प्रहरीका २९७८ हवलदारको सरुवा (सूचीसहित)

    नवलपुर टुडे
    २०८० मंसिर १७ | बिहान ०८:०८ बजे

      काठमाडौँ । नेपाल प्रहरी हवलदारहरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २ हजार ९७८ जना प्रहरी हवलदारको सरुवा गर्ने निर्णय गरेको हो । 

      प्रहरी अतिरिक्त महानिरीक्षकको मंसिर १५ गतेको निर्णयानुसार मंसिर महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी आवश्यक निर्णय भएको सूचनामा उल्लेख छ । 

       

        कमेन्टहरु